बोस्टन, अमेरिका मे १७, २०२६ म्यासाचुसेट्स राज्यमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोग नियन्त्रण गर्न नयाँ कानुन ल्याउने तयारी भएको छ । राज्यका सांसदहरूले तयार पारेको प्रस्तावित कानुनमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउन सकिने उल्लेख छ । यस्तै १८ वर्षमुनिका प्रयोगकर्ताका लागि समय र सुविधामा कडाइ गर्ने…
मनोज अधिकारी बोस्टन, टेक्सस र कोलोराडोबाट सात परिवारका २९ सदस्यीय टोली फ्लोरिडाको टेम्पामा अप्रिल २२, सोमबार मध्यान्ह भेला हुँदा सबैको मुहारमा अनौठो उत्साह झल्किएको थियो । किनभने टोली एउटा विशेष यात्रामा सहभागी हुँदै थियो । एकै यात्राको लागि अरु हजारौं यात्रु आ–आफ्नो सपनासहित लामबद्ध भइसकेका थिए । कोही पहिलोपटक समुद्रको…