यो सिजनको पहिलो हिमपात (फोटो फिचर)
यो सिजनको पहिलो हिमपात (फोटो फिचर)
बोस्टन (अमेरिका)
कात्तिक १४, शुक्रबार
शुक्रबार बिहानैदेखि बोस्टनसँगै आसपासका सहर तथा छिमेकी राज्यहरुमा हिमपात भएको छ । यो हिमपात यस सिजनकै पहिलो हो ।
आज चार इन्चसम्म हिमपात हुने मौसमविदहरुले बताएका छन् । सामान्यत; अक्टोबरलाई हिउँ पर्ने समय मानिंदैन । गतवर्ष सिजनको पहिलो हिमपात डिसेम्बर १ मा भएको थियो ।
हेर्नुस् मोबाइलबाट खिचिएका केही फोटो ।
फोटो : मनोज अधिकारी























