हिउँ चिप्लेटीमा रमाउँदै हिउँप्रेमी (फोटोफिचर)

दृश्य, लेख, लेख

बोस्टन, अमेरिका
डिसेम्बर १९, २०२०

अमेरिकाको उत्तरपूर्वी राज्यहरुमा डिसेम्बरदेखि अप्रिलसम्म जाडोयाम रहन्छ । यो अवधि बाक्लो हिमपात र हिमआँधीको सिजन हो ।

यो अवधिको केही महिनासम्म हिउँ पर्नुअघि, हिउँ पर्दा र हिउँ परेपछि पनि माइनस डिग्री सेन्टिग्रेडमा यहाँको जीवन सहज चल्छ । हिउँ परेपछि पानी नपरेसम्म वा तापक्रम माइनसबाट प्लसतर्फ नचढेसम्म कैयन् दिन, हप्ता वा महिनासम्म हिउँ यत्रतत्र रहिरहन्छ ।

यी तस्विर अमेरिकाको केम्ब्रिज सहरस्थित पार्कमा हिउँ हिउँ खेल्दै गरेका हिउँप्रेमीका हुन् । तस्विर : मनोज अधिकारी

प्रकाशित मिति डिसेम्बर १९, २०२०

Leave a Reply