Category: खबर
अर्काइभ :
लामो समय अमेरिका बस्दै आएकी चितवनकी एक महिलाको किर्ते नागरिकता बनाएर पोखरा, लेकसाइडको जग्गा बिक्री गरेको यो समाचार सन् २०१२ मा नागरिक दैनिकमा प्रकाशित भएको हो । यो समाचारको फलोअप […]
कथा- घर्षण
मनोज अधिकारी प्रकाशित ६ भाद्र २०७८ ऊ सहर पस्यो । एसएलसी फेल भएपछि उसलाई गाउँमा बस्न मन लागेन । एसएलसी उसलाई अरूले भनेजस्तो फलामे गेट नै साबित भो । गेटमै पछारिएपछि ऊ […]
नेपालमा १६ खर्ब रुपैयाँ र अमेरिकामा ६० खर्ब डलरको बजेट सार्वजनिक
नेपाल र अमेरिकामा एकैदिन बजेट सार्वजनिक बोस्टन अमेरिकामे २९, २०२१ नेपाल र अमेरिकामा एकैदिन आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिएको छ । नेपालमा शुक्रबार अर्थमन्त्री विष्णु पौडेल र अमेरिकामा […]
अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख, बृद्धिदर ७.४ %
मनोज अधिकारी बोस्टन, (अमेरिका) अमेरिकी सेन्सस ब्यूरोले दश वर्षे जनगणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक दश वर्षमा हुने जनगणनाअन्तर्गत गत वर्ष अर्थात् सन् २०२० गत गरिएको जनगणनाको प्रारम्भिक नतिजा […]
फेवाताल अतिक्रमण केही तथ्य :
फेवाताल अतिक्रमणको छानबिन गर्ने उपत्यका नगर विकास समितिको प्रतिवेदन सार्वजनिक नहुँदै यो समाचार पहिलोपल्ट सन् २०१२ को अप्रिल २५ मा ‘नागरिक’ दैनिकमा प्रकाशित भएको हो । उक्त छानबिन समितिको प्रतिवेदनकै […]
घान्द्रुकको आकर्षण ‘ढुंगाका घर’
मनोज अधिकारी ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस्….’ गीतकार कालीप्रसाद रिजालले यो गीत घान्द्रुकमै बसेर लेखेजस्तो लाग्छ । कास्कीको उत्तरपश्चिमी गाउँ घान्द्रुकमा बिहान हिमाल हेरेर मात्रै हरेकको दैनिकी सुरु हुन्छ […]
ओहायोमा कार दुर्घटनामा परि नेपाली युवा गम्भीर घाइते, सहयोगको अपिल
अमेरिका, बोस्टनमार्च २९, २०२१ अमेरिकाको ओहायो राज्यमा कार दुर्घटनामा परी एक नेपाली युवा गम्भीर घाइते भएका छन् । ओहायो स्टेट यूनिभर्सिटीमा अध्ययनरत २४ वर्षिय सुबिन बास्तोला मार्च १८ मा कार […]
जीवनको सम्भाव्यता खोज्न मंगल ग्रह पुग्यो अन्तरिक्ष यान
बोस्टन, अमेरिकाफेब्रुअरी १८, २०२१ अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्वकाँक्षी अन्तरिक्ष यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । गत जुन महिनामा जमिनबाट प्रक्षेपण गरिएको यो यान सात महिना लामो यात्रापछि […]
अब फेसबुकमा समाचार देखिने छैन….
बोस्टन, अमेरिकाफेब्रुअरी १७, २०२१ चासो : के संसारभर अब यस्तै हुन सक्छ ?अष्ट्रेलिया : सक्छ, यो सुरुवात हो । अष्ट्रेलियामा बिहीबार बिहान उठ्दा आममानिसले आफ्नो फेसबुक वालमा ठूलो परिवर्तन देख्ने […]
अमेरिकामा हिमपातको कहर
फेब्रुअरी १५, २०२१बोस्टन, अमेरिका ठूलो हिमपात र हिमआँधीले आधा अमेरिका अहिले ढाकिएको छ । दक्षिणको टेक्ससदेखि पूर्वी उत्तरको मेन राज्यसम्मका दुई दर्जनभन्दा बढी राज्यमा एकैपटक हिमपातले असर पारेको अमेरिकी मौसम […]