Category: slider
पुराना समाचारहरुको संकलन
पोखरा
फेरि भेटौंला !
मनोज अधिकारी नेपालबाट फर्केको एक महिनानाघे पनि मन उतै डुलिरहेको छ । नेपाल छँदा के गर्ने ? कहाँ कहाँ जाने ? ककसलाई भेट्ने ? के के किन्नेजस्ता कुरा पहिल्यैदेखि दिमागमा […]
पत्रकारका नाममा
एक हिसाबले भन्ने हो भने समाजमा अरू वर्गभन्दा पत्रकार सर्वज्ञाता हुन्छ। उसलाई राज्य संयन्त्रका सबै सूचना थाहा हुन्छ। उसले राज्यको अर्थ व्यवस्था, राजनीतिक तथा सामाजिक अवस्था, सुरक्षा र व्यापारको क्षेत्रबारे धेरथोर जानेकै हुन्छ। हरेक क्षेत्र र तप्काको सूचनामा उसको पहुँच हुन्छ। जुन उसको अहिलेसम्मको सबैभन्दा ठूलो कमाई पनि हो। यही कमाईलाई उसले आफूले चाहेको वा समय सुहाउँदो कुनै क्षेत्रमा लगाउन सक्छ। अहिले यो उसका लागि एउटा सुनौलो मौका पनि हो।
कथा-सहानुभूति
मनोज अधिकारी उमेर : ६२ वर्ष । ठेगाना : नम्बर नखुलेको बेसमेन्ट । काम : डेलिभरी ट्रक ड्राइभर । रबले बिहे नै गरेन । गर्नुपर्ने आवश्यकता पनि ठानेन । उमेरमा ऊ असाध्यै […]