Category: Uncategorized
कविता -विषाएकी तिमी
मनोज अधिकारी मलाई थाहा छ तिमी रिसाएकी छौथाहा छैन किन विषाएकी छौबचनको झटारो हिर्काएकी छौआग्रहका याचना मिल्काएकी छौ मलाई थाहा छ तिमी रिसाएकी छौथाहा छैन किन विषाएकी छौ ! सम्बन्धको […]
बाइडेन आइपुगे वासिंङ्टन, डेलावरमा भावुक बिदाई
बोस्टन, अमेरिकाजनवरी १९, २०२१ अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन मंगलबार दिउसो राजधानी वासिंङ्टन डिसी आइपुगेका छन् । बाइडेन आफ्नो परिवारसहित गृह राज्य डेलावरबाट दिउसो बिदाई भएका हुन् । बिदाई समारोहमा […]
यो सिजनको पहिलो हिमपात (फोटो फिचर)
यो सिजनको पहिलो हिमपात (फोटो फिचर) बोस्टन (अमेरिका)कात्तिक १४, शुक्रबार शुक्रबार बिहानैदेखि बोस्टनसँगै आसपासका सहर तथा छिमेकी राज्यहरुमा हिमपात भएको छ । यो हिमपात यस सिजनकै पहिलो हो । आज […]
हिंड्दा हिंड्दै…..
यो सिजनका फूलहरु (फोटो फिचर ) हिंड्दै जाँदा बाटो र पार्क वरपर यस्ता फूलहरु अनगिन्ती देखिन्छन् । यी फूलका तस्विर मोबाइल फोनबाट खिचिएका हुन् ।सबै फोटो : मनोज अधिकारी