कोरोनाविरुद्ध लड्न फाइजरपछि मोडेर्नाको खोप

बोस्टन, अमेरिकाडिसेम्बर १५, २०२० कोरोना भाइरसविरुद्ध लड्न पहिलो खोप सुरु भएलगत्तै दोस्रो कम्पनीको खोप केहीदिनमै आउँदैछ । अमेरिकी कम्पनी फाइजरको खोपले अनुमति पाएर प्रयोगमा आएको केहीदिन भित्रै अर्काे अमेरिकी कम्पनी […]

मनोज गजुरेलले किन गरे यस्तो अपिल ? पढ्नुस् उनकै शब्दमा

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आफुमाथि गाली–बेइज्जती गर्ने क्रम नरोकिए पूर्वश्रीमतीविरुद्ध छिटै कानुनी बाटोमा जाने चेतावनी दिएका छन् । उनले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै ५ बुँदामा आफ्नो भनाई सार्वजनिक गरेका […]

अमेरिकामा फाइजरको खोप स्वीकृत

१६ वर्षभन्दा माथिकालाई मात्रै प्रयोग गर्न सिफारिस बोस्टन, अमेरिकामंसिर २५, २०७७ अमेरिकाले कोरोना भाइरसविरुद्धको पहिलो खोपका रुपमा फाइजर कम्पनीको खोपलाई स्वीकृति दिएको छ ।अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) को […]

अमेरिकी सेयर बजारमा चिनियाँ कम्पनीलाई झट्का, नयाँ ऐनले लगानीकर्तामा त्रास

बोस्टन, अमेरिकामंसिर २०, २०७७ अमेरिकामा सेयर कारोबार गर्ने हजारौं नेपाली वा नेपालीमुलका आप्रबासी छन् । उनीहरुले दैनिक लाखौं डलरको सेयर कारोबार गर्छन् भनिन्छ । उनीहरुको नेपाली रविनहुड भन्ने ठूलो समूह […]

‘अमेरिकामा सबैलाई कोरोनाको खोप निःशुल्क’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपले स्वीकृती पाएपछि सबैलाई समान रुपमा यो खोप निःशुल्क उपलब्ध गराउने प्रष्ट पारेका छन् । बाइडेनले बिहीबार ट्वीट गर्दै आफ्नो यस्तो योजना सार्वजनिक […]

संसारका १०० महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर

मनोज अधिकारी बोस्टन, अमेरिकामंसिर ९, २०२० बिबिसीले संसारभरबाट सन् २०२० का १०० प्रेरणादायी महिलाहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट एक युवती परेकी छिन् । बिबिसीले प्रत्येक वर्ष १०० […]

पासवर्ड कस्तो राख्ने ? यी हुन् सबैभन्दा कमजोर पासवर्ड

बोस्टन, अमेरिका मंसिर ७, २०७७ तपाईंका एकाउण्टहरुको पासवर्ड कस्तो छ ? सम्झन सजिलो होस् भनेर पक्कै सजिलो पासवर्ड राख्नु भएको होला । यसो गर्नु निकै जोखिम हुन सक्छ । धेरैले […]

आज भाइटीका, टीकाको साइत ११:३७ मा, आजै नेपाल संवतको नयाँ वर्ष

आजैबाट नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु बोस्टन, अमेरिकामंसिर १, २०७ तिहारको मुख्य दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको […]

अमेरिकामा राष्ट्रपति निर्वाचन: डोनाल्ड ट्रम्प कि जो बाइडेन ?

डोनाल्ड ट्रम्प कि जो बाइडेन ? मनोज अधिकारी बोस्टन (अमेरिका)कात्तिक १८, २०७७ महाशक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपति निर्वाचनको लागि अन्तिम मतदान हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको यो निर्वाचनमा रिपब्लिकन […]

म्यासाचुसेट्स र न्यु ह्याम्सर बीच आयकर विवाद

बोस्टन, कात्तिक १ अमेरिकाका दुई छिमेकी राज्य म्यासाचुसेट्स र न्यु ह्याम्सर बीचको आयकर विवाद यहाँको सर्वाेच्च अदालतसम्म पुग्ने भएको छ ।छिमेकी राज्य न्यु ह्याम्सरबाट दैनिक रुपमा काम गर्न करिब एक […]