फोटो गायब !

मनोज अधिकारी एउटा ठूलो समारोहमा थिएँ । त्यहाँ नाम चलेका ठूल्ठूला सेलिब्रेटी सहभागी थिए । एकजना अत्यन्तै लोकप्रिय तथा आफुलाई मन परेका गायक उदितनारायण झासँग जम्काभेट भो । मैले एउटा […]

रोहनको खुशी

कथा मनोज अधिकारी रोहन आफ्नो आमाबुवासँग सानो गाउँमा बस्थ्यो । उसका बुबा, राजेश एक मेहनती व्यक्ति थिए जो साधारण काम गरेर आफ्नो परिवार पाल्थे । रोहनकी आमा राधा दयालु महिला […]

अग्नि जस्तै अग्नि महाकाव्य

कृष्णराज खनाल, हाल अमेरिका अग्निको वरिपरि रातदिन बसेर हातहतियार उध्याउने, बनाउने र त्यसलाई अर्चाप्ने सीमान्तकृत वर्गको कथा हो ‘अग्नि’ । अग्निको मूल चेतना अग्नि जस्तै छ, अस्पृष्य । २०७८ सालको […]

कविता -विषाएकी तिमी

मनोज अधिकारी मलाई थाहा छ तिमी रिसाएकी छौथाहा छैन किन विषाएकी छौबचनको झटारो हिर्काएकी छौआग्रहका याचना मिल्काएकी छौ मलाई थाहा छ तिमी रिसाएकी छौथाहा छैन किन विषाएकी छौ ! सम्बन्धको […]

ऊ पनि पत्रकार

कथा मनोज अधिकारी ‘रेडियाँ बोल्ने बाबु हैन त?’ नजिकै आएर एक अपरिचित वृद्धले सोधे। ‘हजुर हो’ उनीतिर हेर्दै मैले जवाफ फर्काएँ। ‘बाबुको रेडियो सुन्ने गर्या छौँ नि हाम्ले। सम्चार भन्नी हैन […]

फेरि भेटौंला !

मनोज अधिकारी नेपालबाट फर्केको एक महिनानाघे पनि मन उतै डुलिरहेको छ । नेपाल छँदा के गर्ने ? कहाँ कहाँ जाने ? ककसलाई भेट्ने ? के के किन्नेजस्ता कुरा पहिल्यैदेखि दिमागमा […]

कथा-सहानुभूति

मनोज अधिकारी उमेर : ६२ वर्ष । ठेगाना : नम्बर नखुलेको बेसमेन्ट ।  काम : डेलिभरी ट्रक ड्राइभर ।  रबले बिहे नै गरेन । गर्नुपर्ने आवश्यकता पनि ठानेन । उमेरमा ऊ असाध्यै […]

कोरोना कहर

मनोज अधिकारी मात्र ५/७ मिनेटको दूरीमा ४ जना निकट साथी छौँ । बसोबासका हिसाबले मात्र नभई हरेक दृष्टिले वर्षौंदेखि हाम्रो निकटता छ । अमेरिकाको बोस्टनमा हामी चारै परिवारबीच आत्मीय र मित्रवत् सम्बन्ध […]