टेलर स्विफ्टले ल्याएको आर्थिक उछाल

अहिलेकै ट्रेन्ड कायम रहे ‘एराज’ यात्राको अन्त्यसम्ममा टिकट बिक्रीबाट मात्रै एकदेखि डेढ अर्ब अमेरिकी डलर आम्दानी हुनेछ एराज टुरले २० अमेरिकी सहरमा सिर्जना गरेको फ्यानहरूको आर्थिक गतिविधि नै संसारको ३० […]

रोहनको खुशी

कथा मनोज अधिकारी रोहन आफ्नो आमाबुवासँग सानो गाउँमा बस्थ्यो । उसका बुबा, राजेश एक मेहनती व्यक्ति थिए जो साधारण काम गरेर आफ्नो परिवार पाल्थे । रोहनकी आमा राधा दयालु महिला […]

कथा-सुनको घडी

मनोज- ……………………… ……….म दुई तीनवटा गल्ली हुँदै भित्री बस्तीमा पुगेँ । एउटा सुन्तले रंगको घर अगाडि पुगेर मेरा पाइला स्वचालित रुपमा टक्क अडिए । त्यही घरको भुइँ तल्लामा मेरो आँखा […]

स्कुले जीवन स्मरण : १

मैले नेरास मावि पौँदी अमराई गुल्मीमा कक्षा ५ मा पढ्दा एउटा बिषयको गुरु अहिलेको उच्च माविको प्राचार्य आदरणिय गुरु चिरन्जिबी थापा हुनुहुन्थ्यो!विद्यार्थीले केही गल्ती गर्दा सजायँ दिने तरिका पनि उहाँको […]

कथा- घर्षण

मनोज अधिकारी प्रकाशित ६ भाद्र २०७८ ऊ सहर पस्यो । एसएलसी फेल भएपछि उसलाई गाउँमा बस्न मन लागेन । एसएलसी उसलाई अरूले भनेजस्तो फलामे गेट नै साबित भो । गेटमै पछारिएपछि ऊ […]

ऊ पनि पत्रकार

कथा मनोज अधिकारी ‘रेडियाँ बोल्ने बाबु हैन त?’ नजिकै आएर एक अपरिचित वृद्धले सोधे। ‘हजुर हो’ उनीतिर हेर्दै मैले जवाफ फर्काएँ। ‘बाबुको रेडियो सुन्ने गर्या छौँ नि हाम्ले। सम्चार भन्नी हैन […]

फेरि भेटौंला !

मनोज अधिकारी नेपालबाट फर्केको एक महिनानाघे पनि मन उतै डुलिरहेको छ । नेपाल छँदा के गर्ने ? कहाँ कहाँ जाने ? ककसलाई भेट्ने ? के के किन्नेजस्ता कुरा पहिल्यैदेखि दिमागमा […]

कथा-सहानुभूति

मनोज अधिकारी उमेर : ६२ वर्ष । ठेगाना : नम्बर नखुलेको बेसमेन्ट ।  काम : डेलिभरी ट्रक ड्राइभर ।  रबले बिहे नै गरेन । गर्नुपर्ने आवश्यकता पनि ठानेन । उमेरमा ऊ असाध्यै […]

कोरोना कहर

मनोज अधिकारी मात्र ५/७ मिनेटको दूरीमा ४ जना निकट साथी छौँ । बसोबासका हिसाबले मात्र नभई हरेक दृष्टिले वर्षौंदेखि हाम्रो निकटता छ । अमेरिकाको बोस्टनमा हामी चारै परिवारबीच आत्मीय र मित्रवत् सम्बन्ध […]