समता साँझको रमाइलो (फोटो फिचर)

मनोज अधिकारी बोस्टन, अमेरिकानोभेम्वर १५नेपालका ७७ जिल्लामा मात्रै एक सय रुपैयाँ मासिक शुल्क लिएर नर्सरीदेखि एमए, एमबीएसम्म पढाई हुने समता स्कुलको सहयोगार्थ अमेरिकाका विभिन्न सहरमा सांगीतिक कार्यक्रम चलिरहेको छ । […]

राष्ट्रपतिको ट्वीटर एकाउन्ट पुरै खाली गरेर बाइडेनलाई हस्तान्तरण

बोस्टन, अमेरिकाजनवरी २०, २०२१ सोसल साइट ट्वीटरले अमेरिकी राष्ट्रपति र ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्ट पुरै खाली गरेर नयाँ राष्ट्रपतिलाई हस्तान्तरण गरेको छ । डोनाल्ड ट्रम्पको कार्यकाल अन्त्य र नयाँ […]

नयाँ वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना !

आशा गरौं, नयाँ वर्ष २०२१ ले २०२० मा हामी सबैले भोगेको कहालीलाग्दो कोरोना महामारी परास्त गरि सारा दु:ख बिर्साएर सुख, शान्ति र उमंग लिएर आओस् । नयाँ वर्षमा कोरोनाविरुद्धको खोप […]

हिउँ चिप्लेटीमा रमाउँदै हिउँप्रेमी (फोटोफिचर)

बोस्टन, अमेरिकाडिसेम्बर १९, २०२० अमेरिकाको उत्तरपूर्वी राज्यहरुमा डिसेम्बरदेखि अप्रिलसम्म जाडोयाम रहन्छ । यो अवधि बाक्लो हिमपात र हिमआँधीको सिजन हो । यो अवधिको केही महिनासम्म हिउँ पर्नुअघि, हिउँ पर्दा र […]

यो सिजनको पहिलो हिमपात (फोटो फिचर)

यो सिजनको पहिलो हिमपात (फोटो फिचर) बोस्टन (अमेरिका)कात्तिक १४, शुक्रबार शुक्रबार बिहानैदेखि बोस्टनसँगै आसपासका सहर तथा छिमेकी राज्यहरुमा हिमपात भएको छ । यो हिमपात यस सिजनकै पहिलो हो । आज […]

हिंड्दा हिंड्दै…..

यो सिजनका फूलहरु (फोटो फिचर ) हिंड्दै जाँदा बाटो र पार्क वरपर यस्ता फूलहरु अनगिन्ती देखिन्छन् । यी फूलका तस्विर मोबाइल फोनबाट खिचिएका हुन् ।सबै फोटो : मनोज अधिकारी

साँझको दृश्य, स्थान परिचयसहित ।

स्थान : Fresh Pond, Cambridge, Massachusetts फोटो : मनोज अधिकारी पोखरीको चारैतर्फ बाहिरी रक्षा कवचको रुपमा संरक्षित वनपैदावर क्षेत्र छ । यसको क्षेत्रफल ३.६ किलोमिटर छ । यो वनपैदावर क्षेत्रले […]