नयाँ वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना !
आशा गरौं, नयाँ वर्ष २०२१ ले २०२० मा हामी सबैले भोगेको कहालीलाग्दो कोरोना महामारी परास्त गरि सारा दु:ख बिर्साएर सुख, शान्ति र उमंग लिएर आओस् ।
नयाँ वर्षमा कोरोनाविरुद्धको खोप अभियान तीब्र भएर जाला । रोजगारी छिटै पूर्ववत् अवस्थामा फर्किएला । अर्थतन्त्र अझै चलायमान हुँदै गर्ला । अहिलेका तमान चिन्ता छिटै हराउला । सबै सकुशल रहेर पहिलेझैं घुमफिर र भेटघाटको समय फर्केर आउला ।

फेरि पनि नयाँ वर्ष २०२१ को सबैमा मंगलमय शुभकामना ।
मनोज अधिकारी
manojusa.com