अमेरिकी सिनेटमा कस्को बहुमत ?

बोस्टन, अमेरिकाजनवरी ५, २०२१ अमेरिकी राजनीतिको भविष्य समेत निर्धारण गर्ने ठानिएको जर्जियाको निर्वाचनमा मंगलबार लाखौं मतदाता सहभागी भएका छन् । साँझ ७ बजे मतदान सकिएलगत्तै मतणना सुरु भइसकेको छ । […]

नयाँ वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना !

आशा गरौं, नयाँ वर्ष २०२१ ले २०२० मा हामी सबैले भोगेको कहालीलाग्दो कोरोना महामारी परास्त गरि सारा दु:ख बिर्साएर सुख, शान्ति र उमंग लिएर आओस् । नयाँ वर्षमा कोरोनाविरुद्धको खोप […]

२०२० फर्केर हेर्दा : कोरोना भाइरसको उत्पतिदेखि खोपको सुरुवातसम्म

मनोज अधिकारी बोस्टन, अमेरिकाडिसेम्बर ३१, २०२० विशेषत: सन् २०२० विश्व महामारीकै वरिपरि रुमल्लिएरै बित्यो । मानव इतिहासकै सम्भवत् कहालीलाग्दो विश्व महामारीको रुपमा सिंगो एक वर्ष पुरै कोरोनाले आफ्नो पकडमा लियो […]

११२ वर्षकी बृद्धालाई कोरोना खोप

बोस्टन, अमेरिकाडिसेम्बर ३१, २०२० मासाचुट्सेस राज्यको बोस्टन नजिकै एक सय १२ वर्षकी बृद्धालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।मासाचुट्सेस राज्यकै जेष्ठ नागरिक हेजल प्लम्मरलाई बुधबार यो खोपको पहिलो डोज दिइएको […]

कोरोनाको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

बोस्टन, अमेरिकाडिसेम्बर २९, २०२० कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखा परेको छ । बेलायतमा केही साताअघि देखिएपछि तीब्ररुपमा अन्यत्र फैलिरहेको यो भाइरसको नयाँ प्रकार मंगलबार पहिलोपल्ट अमेरिकाको कोलोराडोका एक […]

कमला ह्यारिसले लगाइन् खोप

बोस्टन, अमेरिकाडिसेम्बर, २९, २०२० कोरोना भाइरसविरुद्ध खोप सुरुवातको दोस्रो साता चल्दै गर्दा अमेरिकामा लाखौंले यो खोप लगाइसकेका छन् । दैनिक खोप लगाउनेको संख्या निरन्तर बढ्दो छ । यससँगै खोपको अनुमति […]

क्रिसमसपछि के होला ?

थ्यांग्सगिभिङको ठूलो झड्कापछि क्रिसमसको त्रास मनोज अधिकारी बोस्टन, अमेरिकाडिसेम्बर २७, २०२० यसपाली अमेरिकाले थ्यांग्सगिभिङको मुल्य निकै महंगो चुकायो । यसको चर्काे मुल्य अझै तिर्दैछ ।अझ क्रिसमसको मुल्य कस्तो हुने हो […]

१० दिनमा १० लाखले लगाए खोप

बोस्टन, अमेरिकाडिसेम्बर २४, २०२० अमेरिकामा १० लाख मानिसमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । खोप सुरुवातपछिको पछिल्लो १० दिनमा १० लाख जनालाई पहिलो डोज दिइएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल […]

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

बोस्टन, अमेरिकाडिसेम्बर २०, २०२० अमेरिकी सरकार मातहतका निकायहरुमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यहाँको वाणिज्य मन्त्रालय र उर्जा मन्त्रालयमा हालै साइबर हमला भएको हो । यद्यपी यस्तो हमलाको […]

अमेरिकामा ६ करोड मानिस हिमआँधीको चपेटामा

हवाई, सडक र विद्यतु सेवा प्रभावित हुने चेतावनी बोस्टन, अमेरिकाडिसेम्बर १६, २०२० अमेरिकाको उत्तरपूर्वी क्षेत्रका केही राज्यमा बुधबार र बिहीबार ठूलो हिमपात र समुद्री आँधीको चेतावनी दिइएको छ ।बुधबार साँझ […]