अमेरिकानोभेम्बर ६, २०२५ टेस्ला (TSLA) ले टेक्सासको अस्टिनस्थित वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत (CEO) इलोन मस्कको १ ट्रिलियन डलरसम्म पुग्ने तलब प्याकेज पारित भएको घोषणा गरेको छ। कम्पनीका अनुसार यो प्रस्ताव ७५ प्रतिशतभन्दा बढी सेयरधनीहरूको समर्थनमा पारित भयो। सेप्टेम्बरमा सार्वजनिक गरिएको यो प्याकेजअन्तर्गत मस्कलाई १२ चरणमा ठूलो संख्यामा सेयर…
अमेरिकानोभेम्बर ५, २०२५ टेक्सासको अष्टिनमा बिहीबार हुने टेस्ला (Tesla) को वार्षिक साधारण सभामा इलोन मस्कको करिब १ ट्रिलियन डलर बराबरको तलब प्याकेज मुख्य विषय बन्ने पक्का छ। सभामा अन्य एजेन्डा पनि छन् । बोर्ड सदस्यहरूको पुनर्नियुक्ति र मस्कको कृत्रिम बुद्धिमत्ता कम्पनी xAI सँगको सम्बन्धबारे प्रस्तावहरू छन् । नर्वेको विरोध विश्वकै…