अर्काइभ :
लामो समय अमेरिका बस्दै आएकी चितवनकी एक महिलाको किर्ते नागरिकता बनाएर पोखरा, लेकसाइडको जग्गा बिक्री गरेको यो समाचार सन् २०१२ मा नागरिक दैनिकमा प्रकाशित भएको हो ।
यो समाचारको फलोअप निकै लामो समय चलिरह्यो र कम्तिमा एकदर्जन समाचार लेखिए ।

नागरिकता नै किर्ते सक्कली झैं बनाएर अर्काको जग्गा बेच्ने कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेपछि मालपोतका कर्मचारीहरुले त्यसको विरोधमा कामकाज ठप्प पारे ।

क्रमश :