Author: Manoj Adhikari
स्कुले जीवन स्मरण : १
मैले नेरास मावि पौँदी अमराई गुल्मीमा कक्षा ५ मा पढ्दा एउटा बिषयको गुरु अहिलेको उच्च माविको प्राचार्य आदरणिय गुरु चिरन्जिबी थापा हुनुहुन्थ्यो!विद्यार्थीले केही गल्ती गर्दा सजायँ दिने तरिका पनि उहाँको […]
अर्काइभ :
लामो समय अमेरिका बस्दै आएकी चितवनकी एक महिलाको किर्ते नागरिकता बनाएर पोखरा, लेकसाइडको जग्गा बिक्री गरेको यो समाचार सन् २०१२ मा नागरिक दैनिकमा प्रकाशित भएको हो । यो समाचारको फलोअप […]
कथा- घर्षण
मनोज अधिकारी प्रकाशित ६ भाद्र २०७८ ऊ सहर पस्यो । एसएलसी फेल भएपछि उसलाई गाउँमा बस्न मन लागेन । एसएलसी उसलाई अरूले भनेजस्तो फलामे गेट नै साबित भो । गेटमै पछारिएपछि ऊ […]
नेपालमा १६ खर्ब रुपैयाँ र अमेरिकामा ६० खर्ब डलरको बजेट सार्वजनिक
नेपाल र अमेरिकामा एकैदिन बजेट सार्वजनिक बोस्टन अमेरिकामे २९, २०२१ नेपाल र अमेरिकामा एकैदिन आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिएको छ । नेपालमा शुक्रबार अर्थमन्त्री विष्णु पौडेल र अमेरिकामा […]
ऊ पनि पत्रकार
कथा मनोज अधिकारी ‘रेडियाँ बोल्ने बाबु हैन त?’ नजिकै आएर एक अपरिचित वृद्धले सोधे। ‘हजुर हो’ उनीतिर हेर्दै मैले जवाफ फर्काएँ। ‘बाबुको रेडियो सुन्ने गर्या छौँ नि हाम्ले। सम्चार भन्नी हैन […]
अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख, बृद्धिदर ७.४ %
मनोज अधिकारी बोस्टन, (अमेरिका) अमेरिकी सेन्सस ब्यूरोले दश वर्षे जनगणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक दश वर्षमा हुने जनगणनाअन्तर्गत गत वर्ष अर्थात् सन् २०२० गत गरिएको जनगणनाको प्रारम्भिक नतिजा […]
फेवाताल अतिक्रमण केही तथ्य :
फेवाताल अतिक्रमणको छानबिन गर्ने उपत्यका नगर विकास समितिको प्रतिवेदन सार्वजनिक नहुँदै यो समाचार पहिलोपल्ट सन् २०१२ को अप्रिल २५ मा ‘नागरिक’ दैनिकमा प्रकाशित भएको हो । उक्त छानबिन समितिको प्रतिवेदनकै […]
घान्द्रुकको आकर्षण ‘ढुंगाका घर’
मनोज अधिकारी ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस्….’ गीतकार कालीप्रसाद रिजालले यो गीत घान्द्रुकमै बसेर लेखेजस्तो लाग्छ । कास्कीको उत्तरपश्चिमी गाउँ घान्द्रुकमा बिहान हिमाल हेरेर मात्रै हरेकको दैनिकी सुरु हुन्छ […]
ओहायोमा कार दुर्घटनामा परि नेपाली युवा गम्भीर घाइते, सहयोगको अपिल
अमेरिका, बोस्टनमार्च २९, २०२१ अमेरिकाको ओहायो राज्यमा कार दुर्घटनामा परी एक नेपाली युवा गम्भीर घाइते भएका छन् । ओहायो स्टेट यूनिभर्सिटीमा अध्ययनरत २४ वर्षिय सुबिन बास्तोला मार्च १८ मा कार […]